Rule 11
परीक्षाको पाठ्यक्रम सम्बन्धी व्यवस्था
: सशस्त्र प्रहरी सेवाको रिक्त पदमा नियुक्तिको लागी छनौट गर्न नियम १३ बमोजिम लिइने परीक्षाको पाठ्यक्रम, अङ्क विभाजन र मूल्याङ्कन विधि आयोगले निर्धारण गरे बमोजिम हुनेछ।